पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिइने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ बजेटमा छुट सुविधा दिइने उल्लेख गरेका हुन्।
काठमाडौंमा केन्द्रित हवाइ कम्पनीलाई भैरहवा र पोखरामा लैजान कर छुट दिने र प्रोत्साहन गर्नेछ।
आन्तरिक विमानस्थलको व्यवस्थापनका लागि ५० करोड विनियोजन भएको छ।
237
Shares

प्रतिक्रिया