मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ। संसद्मा बजेट पेस गर्नुअघि बसेको बैठकले नयाँ बजेट अनुमोदन गरेको हो। योसँगै अब राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वाचन गर्नेछन्। प्रकाशित: जेठ १५, २०८२ बिहिबार १४:५७ 240 Shares
प्रतिक्रिया