राजावादी समूहहरूले काठमाडौँका रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै दुई व्यक्तिमाथि कुटपिट गरेका छन्।
कुटपिटमा परेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ।
राजावादीहरू आजबाट सुरु भएको ‘संयुक्त जनआन्दोलन’को पहिलो दिन शान्तिबाटीकामा भेला भएका छन्।
राजावादीले काठमाडौँको ७ स्थानबाट जुलुस निकालेको छ। सबैतिरबाट आएका जुलुस रत्नपार्कमा भेला भइसकेपछि टुँडिखेल परिक्रमा गर्दैछन्।
810
Shares

प्रतिक्रिया