कारोबार


संघीय निजामतीसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने

संघीय निजामतीसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १६:२२, काठमाडौँ

सरकारले संघीय निजामतीसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने भएको छ। 

संविधान जारी भएको एक दशकसम्म पारित हुन नसकेको निजामती विधेयक बजेट अधिवेशनबाटै पारित गर्ने भएको हो। 

आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन तहका कर्मचारीको व्यवस्थापन प्रणालीमा अन्तराबद्धता कायम गरिने बताएका छन्। 

नीति तथा कार्यक्रममा  निजामती कर्मचारीको सेवा सुविधा र व्यवसाय जन्य सुरक्षा र उत्पेरणा पूर्वानुमान योग्यबनाई राष्ट्रसेवकलाई उच्च मनोबलयुक्त बनाइने उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad