कारोबार


निगमले तिर्‍यो ४ जहाज किन्न लिएको ऋणको चैतसम्मको किस्ता

निगमले तिर्‍यो ४ जहाज किन्न लिएको ऋणको चैतसम्मको किस्ता

नेपालखबर
बैशाख १, २०८२ सोमबार १५:१५, काठमाडौँ

नेपाल वायुसेवा निगमले चारवटा ठूला जहाज खरिदका लागि लिएको ऋणको चैतसम्मको किस्ता भुक्तानी गरेको छ। 

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणमध्ये दुई न्यारोबडी जहाजको चैत महिनाको पूरा किस्ता र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ किस्ता भुक्तानी गरेको हो। 

०८१ चैतसम्म निगमले ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता तिरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad