कारोबार


आठ महिनामा नेपालले निर्यात गर्‍यो १४ अर्ब बढीको सूचना प्रविधि

आठ महिनामा नेपालले निर्यात गर्‍यो १४ अर्ब बढीको सूचना प्रविधि

नेपालखबर
चैत २८, २०८१ बिहिबार १२:२९, काठमाडौँ

चालू आर्थिक वर्षको ८ महिनामा नेपालले १४ अर्ब ३० करोड रुपैयाँको सूचना प्रविधिसम्बन्धी निर्यात गरेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनसम्म नेपालले साढे १० अर्ब रुपैयाँको मात्रै सफ्टवेयर सेवा निर्यात गरेको हो।

दूरसञ्चार सेवाबाट नेपालले ३ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ। सफ्टवेयर तथा एप बिक्रीवितरणबाट १० अर्ब ६१ करोड, सूचना सेवाबाट ४ करोडको निर्यात भएको छ।

यो अवधिमा नेपालले ३ अर्ब ६० करोड रुपैयाँको सूचना प्रविधि सेवा आयात गरेको छ।

अध्ययन तथा अनुसन्धान सेवाबाट १८ करोड आम्दानी गरेको छ। व्यावसायिक र व्यवस्थापन परामर्श सेवाबाट नेपालले २३ अर्ब २४ करोड रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad