कारोबार


इन्टरनेट सेवाप्रदायक नेपाल वायरलेसको अनुमति खारेज

इन्टरनेट सेवाप्रदायक नेपाल वायरलेसको अनुमति खारेज

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १३:५६, काठमाडौँ

नेपाल दूरसञ्चार प्राकिरणले नेपाल वायरलेस कम्पनीको अनुमति खारेज गरेको छ। 

म्याग्दी राम्चेको उक्त कम्पनीले तोकिएको समयमा अनुमतिपत्र नवीकरण नगरेकाले स्वतः खारेज भएको हो। 

प्राधिकरणले उक्त कम्पनीले नियमानुसार तिर्न र बुझाउनुपर्ने रकमबारे ३० दिनभित्र प्राधिकरणमा उपस्थित हुन सूचना जारी समेत गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad