गत जेठ १७ मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका दिनेशलाल श्रेष्ठले राजीनामा दिएका छन्।
उनले यही चैत ६ गते राजीनामा दिएका हुन्।
कार्यालयको कार्यव्यस्तता र व्यक्तिगत कारण देखाउँदै सञ्चालक पद छोडेका हुन्।
उनी कम्पनीमा सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरेका थिए।
78
Shares

प्रतिक्रिया