कारोबार


तराईका पाँच विमानस्थलका सबै उडान रद्द

तराईका पाँच विमानस्थलका सबै उडान रद्द

नेपालखबर
माघ ९, २०८१ बुधबार १८:१९, काठमाडौँ

प्रतिकूल मौसमका कारण ५ विमानस्थलका सबै उडान रद्द भएका छन्। रात्रिकालीन उडान हुन सक्ने विमानस्थल भिजिबिलिटी कम हुँदा उडान रद्द भएका छन्।  

आन्तरिक उडानमा सबैभन्दा बढी जहाज उडाउने बुद्ध एयरले तराईका ५ विमानस्थल उडान गर्न नसक्ने जानकारी दिएको छ।

जनकपुर, विराटनगर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थलका सबै उडान रद्द भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad