ad ad

कारोबार


छक्का पञ्जा-३ डिशहोम सिनेमा घरमा

छक्का पञ्जा-३ डिशहोम सिनेमा घरमा

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १३:५४,

नेपाली चलचित्र छक्का पञ्जा-३ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन भइरहेको छ।

ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तिन वर्षदेखी सिनेमाघर १०८ सञ्चालन गर्दै आएको डिशहोमले केही समय अगाडि सिनेमाघर ८८८ पनि सञ्चालनमा ल्याएको छ। यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ । 

डिशहोमले सञ्चालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहुँच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन्। ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ।

साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .