कारोबार


प्रधानमन्त्रीले गरे अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटल उद्घाटन

प्रधानमन्त्रीले गरे अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटल उद्घाटन

नेपालखबर
माघ २, २०८१ बुधबार १३:२२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारामा अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेलको उद्घाटन गरेका छन्। 

होटेल विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा रहनेगरी नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालनमा आएको हो।

होटल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन यस होटेलले योगदान पुग्ने विश्वास व्यक्त गरे। 

उनले यस होटेलले यस व्यवसायकामा नयाँ टेस्ट दिने बताए। होटल व्यवसायलाई प्रोत्साहन र विकासका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण हुने उनको भनाई थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad