महुली लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्ताको हात खालि बनाएको छ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको हो।
लघुवित्तको बुधबार बसेको १६० औँ सञ्चालक समितिको बैठकले आव २०८०/८१ को मुनाफालाई संचितकोषमा राखेर लगानीकर्तालाई लाभांश नदिने निणर्य गरेको हो।
प्रतिक्रिया