गुर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन्। यही पुस १४ मा बसेको सञ्चालक समिति बैठकले उनलाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो। अधिकारीले १८ गतेदेखि कार्यकाल सुरु गर्नेछन्। प्रकाशित: पुस १७, २०८१ बुधबार ११:५९ 135 Shares
प्रतिक्रिया