फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा राखेको हो।
कम्पनीले सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ राखेको छ।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौँमा आवेदन दिनुपर्नेछ।
24
Shares

प्रतिक्रिया