कारोबार


बिमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने अर्थका सहसचिव मदन दाहाल

बिमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने अर्थका सहसचिव मदन दाहाल

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १७:५७, काठमाडौँ

नेपाल बिमा प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले पाएका छन्।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहालले कार्यवाहककाे जिम्मेवारी पाएका हुन्। 

बिमा ऐन २०७९ को दफा ६ बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका दाहाललाई अर्थ मन्त्रालयले बिहीबार कार्यवाहक अध्यक्ष नियुक्त गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad