कारोबार


सिद्धार्थ बैंकले लगानीकर्तालाई ५६ करोड बराबरको नगद लाभांश दिने

सिद्धार्थ बैंकले लगानीकर्तालाई ५६ करोड बराबरको नगद लाभांश दिने

नेपालखबर
मंसिर २३, २०८१ आइतबार ११:४९, काठमाडौँ

सिद्धार्थ बैंकले लगानीकर्तालाई नगद लाभांश दिने प्रस्ताव अगाडि सारेको छ।

बैंकको ४३९औँ सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव अगाडि सारेको हो।

बैंकले करप्रयोजन सहित गरेर ४ प्रतिशत अर्थात ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad