नेपाल क्लियरिङ हाउसको डेपुटी सीईओमा निरजमान सैँजु नियुक्त भएका छन्।
उनलाई आइतबार उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त गरेको हो।
उनी यसअघि सिटी एक्स्प्रेसका प्रमुख कार्यकारी अधिकृत थिए।
उनीसँग वित्तीय क्षेत्रमा डेढ दशक बढिको अनुभव छ। उनले माछापुच्छ्रे क्यापिटलको सीईओ, कृति भेन्चरफन्डका डाइरेक्टर समेत रहिसकेका छन्।
24
Shares

प्रतिक्रिया