कारोबार


युनिक नेपाल लघुवित्तका सेयरधनीको हात रित्तै

युनिक नेपाल लघुवित्तका सेयरधनीको हात रित्तै

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १२:३, काठमाडौँ

युनिक नेपाल लघुवित्तले लाभांशविना नै साधारणसभा गर्ने भएको छ।

कम्पनीको ९६औँ सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश छुट्याएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad