समृद्धि फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी दोहोरिएका छन्।
मंसिर १४ गते कार्यकाल सकिएका लोहनीलाई सञ्चालक समितिको ५०८औँ बैठकले फेरि नियुक्त गरेको हो।
उनलाई मंसिर १५ गतेबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया