कारोबार


तीन महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स

तीन महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १३:५५, काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। 

अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा चालू आवमा नेपाल भित्रिने रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो। 

यस्तै खुद ट्रान्सफर पनि ४ खर्ब ४२ अबं ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षका पहिलो त्रैमासमा ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ खुद ट्रान्सफर थियो। 

यो वर्ष रेमिट्यान्स र खुद ट्रान्सफर दुवै बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad