कारोबार


क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १५:१५, काठमाडौँ

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको लागि रोजगारीको अवसर ल्याएको छ।

यस अन्तर्गत बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपर्भाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि नेपाल भरिको लागि माग गरिएको छ।  

आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ लागायतका सेवा सुविधा रहेको कम्पनीले जनाएको छ।

उक्त पदहरु मार्केटि तथा फाइबरको लागि सम्बन्धित क्षेत्रमा १ वर्ष कार्या अनुभव भएको उमेदवारलाई प्रथामिकत दिइने कम्पनीको भनाई छ।

विस्तृत जानकारीको लागी कम्पनीको वबसाइट डब्लुडब्लुडब्लु डट क्ल्यासिक डट कम डटएनपी/क्यारियर/ लगइन गरेर अथवा क्यारियर याट क्लासिक डट कम डट एनपी मा बायोडाता पठाउन सकिने छ। र ९८०१००४४७७ मा कल गरेर जानकारी लिन सकिने कम्पनीको बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad