कारोबार


हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १३:४५, काठमाडौँ

हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको हो। 

कम्पनीको सञ्चालक समितिले पुँजी वृद्धि तथा ऋण भुक्तानीका लागि हकप्रद निष्काशनको निर्णय गरेको जनाएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad