कारोबार


मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति?

मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति?

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १३:३३, काठमाडौँ

मिथिला लघुवित्त वित्तीय संस्थाको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर प्रतिकित्ता ४ सय रुपैयाँका दरले बिक्रीमा राखेको हो। 

कम्पनीले सर्वसाधारणदेखि संस्थापक सेयरधनीसम्मले सेयर खरिद गर्न सक्ने गरी खरिदका लागि आवेदन माग गरेको छ।

इच्छुक लगानीकर्ताले कात्तिक २१ देखि मंसिर ५ गतेसम्म आवेदन दिनुपर्नेछ।

आवेदन लघुवित्तको केन्द्रीय कार्यालय ढल्केबर, धनुषामा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad