सरकारले दूरसञ्चार नियमावली संशोधन गरेसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीको पुनः नवीकरण गर्ने बाटो खुलेको छ।
दूरसञ्चार नियमावलीमा दशौँ संशोधन गरिएको हो। यही कात्तिक १२ मा राजपत्रमा प्रकाशित भएसँगै वर्ल्डलिंकलगायत अनुमतिपत्रको अवधि सकिएका कम्पनीको पुनः नवीकरण हुने बाटो खुलेको हो।
दूरसञ्चार नियमावली २०५४ को नियम ७ पछि ७ क थप गरी पुनः अनुमतिपत्र प्राप्त गर्न निवेदन दिने व्यवस्था गरिएको छ।
यस्तो छ व्यवस्था
48
Shares

प्रतिक्रिया