नेपाल टेलिकमको सबै नेटवर्क डाउन भएको छ।
नेपाल टेलिकमको सिस्टममै समस्या आउँदा अधिकांश ठाउँमा फोन सेवा अवरुद्ध भएको हो।
‘प्राविधिक समस्या आएर धेरै ठाउँमा अवरुद्ध भएको थियो’, नेपाल टेलिकमका प्रवक्त हरि ढकालले भने, ‘अहिले समस्या समाधान भइसकेको छ। फोनकल सहजै लाग्न थालेको छ।’
करिब आधा घण्टा नै फोन नलाग्ने समस्या देखिएको थियो।
1.4k
Shares

प्रतिक्रिया