ad ad

कारोबार


द्रुतमार्गअन्तर्गत मकवानपुरमा ५१ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

द्रुतमार्गअन्तर्गत मकवानपुरमा ५१ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १४:५६, काठमाडौँ

सरकारले काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत मकवानपुरमा राष्ट्रिय वन प्रयोग गर्न आयोजनालाई स्वीकृति दिएको छ। 

भदौ २० को मन्त्रिपरिषद् बैठकले ५१.८७१ हेक्टर राष्ट्रिय वन पर्ने जग्गा प्रयोगका लागि स्वीकृति दिएको हो। 

यसअघि मुआब्जा वितरणको रकममा कर मिनाहा गर्ने निर्णय गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .