ad ad

कारोबार


एनसेलमा अब टिकटक ‘सधैँ अन’

एनसेलमा अब टिकटक ‘सधैँ अन’

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १७:१०, काठमाडौँ

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो नेटवर्कमा टिकटक खुलाएको छ। 

कम्पनीले ‘अब सधैँ अन प्याकसँग ननस्टप टिकटक’को मज्जा लिन सकिने जनाएको हो। 

सरकारले टिकटिकमाथि प्रतिबन्ध लगाएपछि एनसेलको नेटवर्कमा सहजै टिकटक नखुल्ने समस्या थियो। अब भने त्यो समस्या हटेको छ। 

एनसेलको डेटाबाट टिकटक चल्नथालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .