ad ad

कारोबार


‘मास आईटी आउटेज’को असर नेपालमा पनि, बैंक तथा बिमा कम्पनीमा सेवा प्रभावित

‘मास आईटी आउटेज’को असर नेपालमा पनि, बैंक तथा बिमा कम्पनीमा सेवा प्रभावित

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८१ शुक्रबार १४:१२, काठमाडौँ

‘मास आईटी आउटेज’को समस्या नेपालमा पनि देखिएको छ। 

विश्वका एयरलाइन्स, बैंक तथा अन्य विभिन्न सेवामा असर पुगिरहेका बेला नेपालमा पनि माइक्रोसफ्ट ब्राउजर प्रयोग गर्ने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, भुक्तानी सेवा प्रदायकलगायतलाई असर गरेको हो। 

नेपालमा ब्राउज स्ट्राइक नामक एन्टिभाइरस प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस (एनसीएचएलमा पनि समस्या देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए। 

उनका अनुसार अहिले समस्या समाधानको पहल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .