ad ad

कारोबार


२३०० माथि सेयर बजार, ९ अर्ब बढीको कारोबार

२३०० माथि सेयर बजार, ९ अर्ब बढीको कारोबार

नेपालखबर
साउन १, २०८१ मंगलबार १५:१७, काठमाडौँ

मङ्गलबार सेयर बजार परिसूचक नेप्से ७०.१८ अङ्कले बढेर २३१०.५९ अङ्कमा पुगेको छ।

आज बजारमा ९ अर्ब १३ करोड बढीको कुल कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

आज बजारमा २३४ कम्पनीको सेयर बढ्दा ८ वटाको मात्रै घटेको छ। आज म्युचुअल फन्डबाहेक सबै उपसमूहको सूचक हरियो छ।

आज तीनवटा कम्पनीको नकारात्मक सर्किट लाग्दा ५ वटाको सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .