ad ad

कारोबार


राष्ट्रपतिले प्रमाणीकरण गरे ‘विनियोजन विधेयक २०८१’

राष्ट्रपतिले प्रमाणीकरण गरे ‘विनियोजन विधेयक २०८१’

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८१ आइतबार १७:४९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक २०८१ अर्थात् आगामी आर्थिक वर्षको बजेट प्रमाणीकरण गरेका छन्। 

राष्ट्रपतिको कार्यालयका अनुसार दुवै सदनमा पारित भइसकेको विधेयक संविधानको धारा ११३ को उपधारा २ अनुसार आइतबार प्रमाणीकरण गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .