ad ad

कारोबार


नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबापतको रकम फिर्ता लिन राष्ट्र बैंकले बोलायो

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबापतको रकम फिर्ता लिन राष्ट्र बैंकले बोलायो

नेपालखबर
असार २०, २०८१ बिहिबार १७:२५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र तथा नागरिक बचतपत्रका धनीहरुलाई पैसा फिर्ता लिन आग्रह गरेको छ।

बैंकले बिहीबार सूचना जारी गरी जेठ मसान्तसम्म परिपक्व भएको बचतपत्रको सावाँ र त्यसबाट आर्जित ब्याज रकम भुक्तानी लिन आउन आग्रह गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .