ad ad

कारोबार


सरकार परिवर्तनको सहमतिको असर सेयर बजारमा, एक मिनेटमै सर्किट ब्रेक

सरकार परिवर्तनको सहमतिको असर सेयर बजारमा, एक मिनेटमै सर्किट ब्रेक

नेपालखबर
असार १८, २०८१ मंगलबार ११:१८, काठमाडौँ

सरकार परिवर्तन हुने सहमति भएसँगै त्यसको असर धितोपत्रको दोस्रो बजारमा परेको छ। 

मंगलबार कारोबार नखुल्दै १६ अंकले बढेको बजार कारोबार खुलेको १ मिनेटमा ४६ अंकले बढ्दा सर्किट ब्रेक भएको हो। अहिले २० मिनेटका लागि कारोबार रोकिएको छ। 

गएराति नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठनको सहमति भएको छ।

छोटो अवधिमा ४ प्रतिशतभन्दा माथि नेप्से सूचक बढेको खण्डमा भने बजारमा सर्किट ब्रेक हुने गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .