संघीय सरकारले वित्तीय हस्तान्तरणमार्फत ४ खर्ब ८ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने भएको छ।
विभिन्न अनुदानमार्फत प्रदेशलाई ९६ अर्ब ४५ करोड अनुदान छुट्याउँदा ३ खर्ब १२ अर्ब रुपैयाँ हस्तान्तरण गर्नेछ।
महानगरपालिकालाई ११ अर्ब ७३ करोड, उपमहानगर पालिकालाई ११ अर्ब ६३ करोड, नगरपालिकालाई १ खर्ब ४२ अर्ब र गाउँ पालिकालाई १ खर्ब ४६ अर्ब रुपैयाँ अनुदान छुट्याएको छ।
कुल अनुदानमध्ये समानीकरण अनुदान १ खर्ब ४८ अर्ब, सशर्त अनुदान २ खर्ब ३४ अर्ब, विशेष अनुदान १२ अर्ब र समपूरक अनुदान १३ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ।
विनियोजित अनुदानमध्ये ३ अर्ब ४१ करोड चालूतर्फ र ६७ अर्ब २८ करोड पुँजीगत खर्चतर्फ छ।
तपाईंको प्रदेश र स्थानीय तहले कति कति पाए? पढ्नुहोस्-
213
Shares

प्रतिक्रिया