नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने भएको छ।
नागरिक उड्डयन प्राधिकरणको नियामकीय क्षमता बढाउनेगरी पुनःसंरचना हुने भएको छ।
सरकारले आगामी वर्षको बजेटमा बन्द रहेका उद्योग सार्वजनिक नीति साझेदारीमा सञ्चालन गर्ने कार्यक्रम ल्याएको हो।
आगामी वर्षको बजेटमा विराटनगरको जुटमिल, हेटौंडाको कपडा उद्योग र गोरखकाली रबर उद्योग लगायतमा निजी क्षेत्रसंग सहकार्यगरी सञ्चालन गरिने भएको छ।
सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीको रुपमा विकास गरी सर्वसाधरणको लगानी गर्ने वातावरण बनाउने भएको छ।
15
Shares
प्रतिक्रिया