ad ad

कारोबार


१ अर्ब रुपैयाँ बराबरको स्टार्टअप कोष स्थापना गरिने

१ अर्ब रुपैयाँ बराबरको स्टार्टअप कोष स्थापना गरिने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:५१, काठमाडौँ

उद्यममा युवा सहभागीता बढाउन तथा स्टार्टअपलाई वित्तीय सहयोग गर्नका लागि सरकारले एक अर्ब रकम बराबरको स्टार्टअप कोष स्थापना गर्ने घोषणा गरेको छ।

मंगलबार अर्थमन्त्री बर्षमान पुनले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्टार्टअप उद्यमीलाई प्रत्साहन गर्दै उद्यमीलाई सहजीकरण गर्न स्टार्टअप कोष सँगै स्टार्टअप बोर्ड गठन गरिने घोषणा गरेका हुन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .