अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५७ अर्ब २९ करोड विनियोजन गरेका छन्।
यसअनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेका छन्।
आगामी आवमा फलफूलका ७ लाख उन्नत बिरुवा उत्पादन गरिने भएको छ।
त्यस्तै सय बिघाभन्दा ठूला चक्लामा बासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट, सहुलियत ऋणलगायतका सुविधा दिने पनि बजेटमा उल्लेख छ।
69
Shares
प्रतिक्रिया