२०८१ देखी २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ।
अर्थमन्त्री वर्षमान पुनले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै १० वर्ष कृषिमा लगानी दशकको रुपमा मनाउने घोषणा गरेका हुन्।
यस्तै कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादकत्व बढाउने र संघ, प्रदेश र स्थानीय तहको सक्रियताबाट विशेष कृषि क्षेत्र घोषणा गरिने उल्लेख गरेका छन्।
39
Shares
प्रतिक्रिया