ad ad

कारोबार


चालू आवमा साढे १२ खर्ब राजस्व संकलन हुने

चालू आवमा साढे १२ खर्ब राजस्व संकलन हुने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:२५, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्य संघीय सदनको संयुक्त बैठकमा सुरु गरेका छन्। 

नयाँ बजेट सार्वजनिक गर्दै मन्त्री पुनले चालू आर्थिक वर्षमा राजस्व संकलन १२ खर्ब ५३ अर्ब ५२ करोड संकलन हुने बताएका छन्। 

यो लक्ष्यको ८८.१ प्रतिशत हो। वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान रहेको मन्त्री पुनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .