ad ad

कारोबार


संसद्‌मा प्रतिपक्षीको नाराबाजी, अर्थमन्त्रीले प्रस्तुत गरे आर्थिक सर्वेक्षण

संसद्‌मा प्रतिपक्षीको नाराबाजी, अर्थमन्त्रीले प्रस्तुत गरे आर्थिक सर्वेक्षण

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८१ आइतबार १२:२१, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी कायमै राखेको छ। 

विपक्षीको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले संसद् बैठकमा आर्थिक वर्ष ०८० ८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन्।

सभामुख देवराज घिमिरेले समय दिएसँगै उनी रोष्ट्रममा पुगेर आर्थिक सर्वेक्षण पेस गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .