ad ad

कारोबार


सरकारले फेरि ल्यायो काठमाडौं उपत्यकामा ३ वटा नयाँ सहर बनाउने योजना

सरकारले फेरि ल्यायो काठमाडौं उपत्यकामा ३ वटा नयाँ सहर बनाउने योजना

नेपालखबर
जेठ १, २०८१ मंगलबार १६:२५, काठमाडौँ

सरकारले काठमाडौं उपत्यकामा ३ वटा नयाँ सहर बनाउने योजना पुनः समावेश गरेको छ। 

आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १ लाख क्षेत्रफलको इशान सहित ३ वटा सहर निर्माण अघि बढाउने उल्लेख गरेको हो। 

इशान सहरकाे लागत मात्रै करिब ३ खर्ब रहेकाे छ। 

सरकारले लामो समयदेखि भक्तपुर र काठमाडौंका ३ क्षेत्रमा जग्गा रोक्का गरे पनि सहरका योजना अघि बढाउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .