कारोबार


चोभार सुख्खा बन्दरगाहमा कन्टेनर ल्याउन नयाँ व्यवस्था

चोभार सुख्खा बन्दरगाहमा कन्टेनर ल्याउन नयाँ व्यवस्था

चोभार सुख्खा बन्दरगाह


नेपालखबर
चैत २, २०८० शुक्रबार १८:१८, काठमाडौँ

चोभार सुख्खा बन्दरगाहमा कन्टेनर ल्याउन नयाँ व्यवस्था गरेको छ।

सरकारले राजपत्रमा सूचना जारी गर्दै आयातित सामानको ढुवानीसम्बन्धी स्पष्ट व्यवस्था गरेको हो। 

सूचनाअनुसार चलान भएको स्थानबाट सञ्चालित स्तरीय सिपिङ्ग कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी भएको हुनुपर्नेछ। कुनै पनि नाकामा अर्को कन्टेनरमा सामान राखेर ल्याउन पाइनेछैन। 

तर गुडाएर लैजाने नयाँ सवारी साधन तथा चेसिसको हकमा स्तरीय सिपिङ कन्टेनरबाट ढुवानी गर्न आवश्यक पर्ने छैन। 

सामान आयात गर्दा बैंकिङ प्रणालीबाट भुक्तानी हुने गरी पैठारी भएको हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad