ad ad

कारोबार


१० लाख नाघ्यो नबिल बैंकको एप डाउनलोड

१० लाख नाघ्यो नबिल बैंकको एप डाउनलोड

नेपालखबर
फागुन २७, २०८० आइतबार १८:३, काठमाडौँ

नबिल बैंकको मोबाइल बैंकिङ एप १० लाखभन्दा धेरै डाउनलोड भएको छ। 

गुगलको प्लेस्टोरबाट उक्त एप डाउनलोड गर्ने संख्या १ मिलियन पार भएको हो। 

३ सय १३ वटा एटीएम रहेको नबिल बैंकका देशभर २६८ शाखा छन्। 

पछिल्लो समय डिजिटल भुक्तानी बढ्दै जाँदा मोबाइलबाटै बैंकिङ कारोबार बढेको छ। 

मोबाइल फोन रिचार्जदेखि बिजुली, खानेपानी र टिभी–इन्टरनेटको शुल्कसमेत मोबाइल बैंकिङ एपबाटै बुझाउन सकिन्छ भने इन्स्योरेन्सको किस्ता समेत एपबाटै भुक्तानी गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .