ad ad

कारोबार


मुद्दती र संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशतभन्दा फरक पार्न नपाइने

मुद्दती र संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशतभन्दा फरक पार्न नपाइने

नेपालखबर
माघ २९, २०८० सोमबार २०:२८, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत विन्दु न्यून रहेर संस्थागतको दर कायम गर्नुपर्ने भएको छ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सो व्यवस्था गरेको हो।

यसअघि बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर भन्दा २ प्रतिशत विन्दु न्यून रहेर संस्थागत निक्षेपको ब्याजदर कायम गर्दै आइरहेको थिए।

यो व्यवस्था अनुसारअब मुद्दती निक्षेपको ब्याजदर भन्दा संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु भन्दा न्यून राख्नुपर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .