आज (मंगलबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा पुगेको छ।
यसैगरी युरो १ को खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा छ।
राष्ट्र बैंकका अनुसार आज कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा छ।
अन्य विदेशी मुद्राको विनिमयदरका लागि हेर्नुहोस् सूची–

75
Shares

प्रतिक्रिया