थापाथलीस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा होलबडी चेकअप ‘विशेष हेल्थ प्याकेज’ ल्याएको छ।
अन्य समयमा ८ हजार ४५० रुपैयाँ पर्ने शरीरका विभिन्न अङ्गहरुको जाँच गर्ने हेल्थ प्याकेज, क्लिनिकले नयाँ वर्षको अवसरमा चार हजार रुपैयाँमै गर्ने जनाएको छ।
कलेजो, मुटु, थाईराईड, किड्नी, कोलेस्ट्रोल, यूरिन तथा स्टुल रुटीन जाँचको साथै छातीको एक्स–रे, इसीजी, पेटको भिडियो एक्स–रे र चिकित्सकसँग परामर्शसमेत उक्त नयाँ वर्ष प्याकेजमा रहेको जानकारी क्लिनिकका म्यानेजर जितेन्द्र कारंजितले दिएका छन्।
यो अफर जनवरी महिनाभरी रहने क्लिनिकले जनाएको छ।

42
Shares

प्रतिक्रिया