महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जसअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।
63
Shares
प्रतिक्रिया