नेपाल सरकारको नगद मौज्दात बढेको राष्ट्र बैंकले जनाएको छ।
गत असारसम्म ७१ अर्ब ९८ करोड मात्र रहेकामा कात्तिकसम्म आइपुग्दा १ खर्ब ५२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो।
यो भनेको सरकारले विभिन्न बैंकमा रहेको आफ्नो खातामा राखेको पैसा हो। यसमा प्रदेश तथा स्थानीय सरकारको खाता समेत समावेश रहेको केन्द्रीय बैंकले जनाएको छ।
57
Shares

प्रतिक्रिया