साताको पहिलो कारोबार दिन आइतबार बजार ५ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट लागेको छ।
नेपाल राष्ट्र बैँकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो। समीक्षापछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक उच्च अंकले बढेको छ।
आइतबार बजार खुलेको ३० मिनेट नेप्से सूचक ४ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ।
४० मिनेटपछि सेयर कारोबार खुल्ने छ। त्यसपछि पुनः ६ प्रतिशत पुगे दिनभरीको लागि कारोबार बन्द हुन्छ।
78
Shares

प्रतिक्रिया