ad ad

कारोबार


बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाइयो

बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाइयो

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ११:४०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएको छ।

नीतिगत दर १ प्रतिशतले घटाएर ७ प्रतिशत, निक्षेप संकलन दर ०.५ प्रतिशत र बैंक दर ०.५ प्रतिशतले घटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .