ad ad

कारोबार


मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंगलबार, गभर्नरले बोलाए बोर्ड बैठक

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंगलबार, गभर्नरले बोलाए बोर्ड बैठक

नेपालखबर
मंसिर १७, २०८० आइतबार १६:५०, काठमाडौँ

चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंगलबार हुने भएको छ। 

यसका लागि नेपाल राष्ट्र बैंकले बोर्ड बैठक डाकेको हो। सो बैठकसँगै म‌ंगलबार नै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिएको हो। 

नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यालयका अनुसार बोर्ड बैठकको लागि सबै सदस्यहरुलाई निम्ता गरिसकिएको छ। 

चालू आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएको छैन। तीन महिनाको तथ्यांकहरु प्रकाशनपछि त्यसकै आधारमा नीतिहरुको ‘रिभ्यू’ गर्ने काम राष्ट्र बैंकले गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .